राष्ट्रिय युवा संघ सोलुखुम्बुले पूर्णता पायो [नामसहित]

Facebook Debugger

सोलुखुम्बु । राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बुले पूर्णता पाएको छ । संघको जिल्ला कमिटि संयोजक देउता बस्नेत (देव)को अध्यक्षतामा बसेको बैठकले जिल्ला कमिटिलाई पूर्णता दिएको हो ।


संघको संयोजक र सहसंयोजक यसअघिनै चयन गरिएको थियो । संघको सहसंयोजकमा योगेश श्रेष्ठलाई चयन गरिएको थियो । युवा संघको जिल्ला कमिटिमा ६१ सदस्य चयन गरिएको छ ।
युवा संघको जिल्ला कमिटि सदस्यहरुमा प्रकाश कार्की, सोनाम शेर्पा, मिनाकुमारी मगर, सुरेश खड्का, आकाश कुलुङ, चतुर कुलुङ, सिरा कुलुङ, मछिन्द्र कुलुङ, मोहन खड्का, आङङवाङ शेर्पा, छिरी शेर्पा, योदन राई, सिता फुयाल, श्याम श्रेष्ठ, झमक विश्वकर्मा, निरकुमार राई, कमला बस्नेत, निर्मला राई, अम्बिर विश्वकर्मा, गणेष थापा, पूर्णबहादुर सुनुवार, योगराज बस्नेत, डिकासंघर्ष सुनुवार, राचन्द्र राई, तिलक श्रेष्ठ, फुनुरु शेर्पा, लाक्पाग्याल्जेन शेर्पा, सूर्यबहादुर राई, दिपक किराती चयन भएका छन् ।
त्यसैगरी विप्लव राई, कैलाश बस्नेत, रश्विन मगर, कमल मगर, साजन मगर, प्रदिप खड्का, कमलबहादुर बस्नेत, सौरव खड्का, सन्तकुमार कुलुङ, रेणुका कुलुङ, शुसिल किराती, अजय किराती, अञ्जान राई (सार्जन), अर्विन राई, सुजन राई, मनराज राई, सविन फुयाल, प्रमोद राई, विवश राई, चन्द्र मगर, गौरव राई, सुरज मगर, सिता राई, पेम्बानुरु शेर्पा, लक्ष्मण अधिकारी, ल्हाक्पाछिरी शेर्पा, उमा बराईली, निरकुमार राई, विकास कुलुङ र बेनी राई चयन भएका छन् ।


यसैबीच आठै वटा स्थानीय तहमा पनि संयोजक र सहसंयोजक चयन गरिएको छ । सोलुदुधकुण्ड नगरपालिकाको संयोजकमा प्रकाश कार्की र सहसंयोजकमा दावा तामाङ चयन भएका छन् । त्यसैगरी खुम्बुपासाङल्हामु गाउँपालिकाको संयोजकमा तिलक श्रेष्ठ र सहसंयोजकमा पेम्बानुरु शेर्पा, सोताङ गाउँपालिकाको संयोजकमा यम गुरुङ र सहसंयोजकमा उपेन्द्र राई, थुलुङदुधकोशी गाउँपालिकाको संयोजकमा सूर्यबहादुर राई र सहसंयोजकमा पूर्णबहादुर सुनुवार, माप्यदुधकोशी गाउँपालिकाको संयोजकमा गौरव राई र सहसंयोजकमा अञ्जान राई (सार्जन), लिखुपिके गाउँपालिकाको संयोजकमा कमलबहादुर बस्नेत र सहसंयोजकमा लिलाबहादुर बस्नेत, महाकुलुङ गाउँपालिका संयोजकमा मछिन्द्र कुलुङ र सहसंयोजकमा विकास कुलुङ र नेचासल्यान गाउँपालिकाको संयोजकमा सुजन राई र सहसंयोजकमा सोजित राई चयन भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार