१.प्रदेश मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिए

21 Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् ।

काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग बिहे गरेका हुन् ।

फोटो विना देवी राई फेसबुक

मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरु सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार