प्रधानमन्त्री ओली अस्पतालमा, मुटुको एन्जियोग्राफी गरियो !

Facebook Debugger

काठमाडौं । मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।


उनको अहिले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार उनको मुटुको एन्जियोग्राफी गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि गएका र केही बेरमा फर्किने जानकारी दिए ।

Published On:  213पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार