३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

संसद विघटनविरुद्ध कांग्रेसले ७७ जिल्लामा प्रदर्शन


२४ माघ २०७७, शनिबार  

77
Shares

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छुक संगठनहरुले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गरेका छन् । संस्थाहरुले आज देशभर एकैसाथ विरोध प्रदर्शन गरेका हुन् ।


गत माघ १३ गतेको कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयाअनुसार आज देशभर प्रदर्शन भएको हो । शुभेच्छुक संस्थाहरुले आज धादिङबेसीमा पनि प्रदर्शन गरेका छन् ।

प्रेस युनियनसहितका संस्थाहरुले धादिङमा संसद विघटनको विरोधमा विभिन्न नारासहित जुलुस निकालेका छन् ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ९ : २३ बजे