कांग्रेस नेता शेखर कोइरालाले किन भेटे प्रधानमन्त्री ओलीलाई !

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका छन् । सरकारको काम कारवाही बारे आम नागरिकले गरेका गुनासो र आलोचनाको बारेमा पनि कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्री ओली र कोइरालाबीच झण्डै डेढ घन्टा कुराकानी भएको थियो । नेता कोइरालाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा पनि बुझेका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार