२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

टुँडिखेल नागरिककै स्वामित्वमा आउनु्पर्छ


७ फाल्गुन २०७७, शुक्रबार  

0
Shares

काठमाडौं । बृहत् नागरिक आन्दोलन अभियानले टुँडिखेल नागरिकको हो नागरिककै स्वामित्वमा आउनुपर्छ भन्दै टुँडिखेल मार्च पास गरेको छ ।

 

मार्चपास रत्नपार्कमा भेला भई भद्रकाली, सहिद गेट हुँदै माहङ्काल मा कोण सभा गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ११ : ४१ बजे