नायिका प्रियंका र आयुष्मानले कानुनी बिहे गरे

Facebook Debugger

 

काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले अदालतमा कानुनी विहे गरेका छन् ।
उनीहरुले बिहीबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिहे गरेका हुन् । प्रियंका र देशराजको बिहेको चर्चा केही दिनदेखि चलिरहेको थियो ।
त्यहि क्रममा उनीहरुले बिहीबार अदालत पुगेर एक अर्कालाई फूलमाला लगाई दिएर कानुनी विवाह गरेका हुन् । त्यहाँ दुबै परिवारका सदस्य उपस्थित भएका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार