२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता


१० फाल्गुन २०७७, सोमबार  

0
Shares

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् ।

अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

स्रोत अनलाइनखबर

सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ११ : २५ बजे