पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

7 Shares

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।

फाईल तस्बिर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार