२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

प्रस्ताव आए पछाडि हटिन्न : शेर बहादुर देउवा


१९ फाल्गुन २०७७, बुधबार  

28
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् ।

बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् ।
उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : १२ बजे