२४ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025

सरकारको तीनबुँदे सहमतिप्रति प्रतिबद्ध छौं विप्लव


२१ फाल्गुन २०७७, शुक्रबार  

0
Shares

काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं । आशंका वा कुतर्क गर्न जरुरी छैन ।’

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : ५७ बजे