२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

प्रतिनिधिसभा पुनस्थापन पश्चात पहिलो बैठक


२३ फाल्गुन २०७७, आइतबार  

49
Shares

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि पहिलो पटक संसद बैठक सुरु भएको छ । आइतबारको बैठकमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेको सूचना र मन्त्रिपरिषद गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

त्यस्तै सरकारले संसद नभएका बेला ल्याएका विभिन्न ७ वटा अध्यदेश पनि संसदमा पेश हुँदैछ ।

फाईल तस्बिर

आइतबार प्रतिनिधिसभाका वर्तमान र पूर्व सदस्य गरी १४ जनाको शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ११ : ५३ बजे