२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

माओवादी केन्द्र र जसपा नेताहरुबीच भेटवार्ता


२६ फाल्गुन २०७७, बुधबार  

49
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०का नेताहरुबीच भेटवार्ता भएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।

सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो ।

बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ११ : १३ बजे