१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

केपी ओली र माधव नेपाल बीच भेट हुँदै


२ चैत्र २०७७, सोमबार  

0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुँदैछ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ४ : ३६ बजे