३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026

माधव नेपाल समूहका केन्द्रीय सदस्य र सांसदहरुको बैठक सुरु


२ चैत्र २०७७, सोमबार  

42
Shares

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन यो समूहले नेताहरुलाई बोलाएको हो । भेला भर्खरै सुरु भएको छ ।

यसअघि सोमबार विहान भएको वार्तामा दुबै पक्षले आ आफनो अडान राखेका थिए ।

Sagarmatha

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १० : ५६ बजे