२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

माओवादी नेतृत्वतहलाई विचलित नहुन डिल्लीराम अधिकारी (विकटको) सुझाव


६ चैत्र २०७७, शुक्रबार  

4.7k
Shares

काठमाडौं । देशको शासन सत्ता परिर्वतनका निम्ति भूमिगत जीवन र जनयुद्ध अनुभव बटुलेका,डिल्लीराम अधिकारी (विकट) भोजप्र जिल्ला अरुण गाउँपालिका वडा.न.७ स्थायी निवासी हुन् । देशमा प्रजातान्त्रिक एकल शासन सत्ता होइन देश र जनताका निम्ति बृहत परिवर्तन गर्नु हो भने जन–गणतान्त्रिक शासन सत्ता आवश्यक र उत्तम हो ।

यसका निम्ति सशस्त्र विद«ोह वा जनयुद्ध नै एउटा अन्तिम विकल्प हो भन्ने सोच, विचार लिएर माओवादी पार्टीले सुरु गरेको देशको प्रजातान्त्रिक शासन सत्ताको पतन गरि मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्ने लक्ष्य सहित माओवादीले सु्रु गरेको सशस्त्र जनयुद्धमा होमिएर देशमा सशस्त्र जनयुद्ध र भूमिगत जीवन बिताई सत्ता परिवर्तनका निम्ति ठुलो योगदान गरेको स्मरण गर्छन् । अधिकारी अरुण गाउँपालिका ७.न.वडाका वर्तमान अध्यक्ष हुन् । देशको पछिल्लो राजनीतिक घटनाक्रम नजिकबाट नियाल्दै पार्टीको नेतृत्व तहका नेताहरुलाई कतै बिचलित नभई एकावद्ध ढङ्गले अगाडि बढ्नु पर्ने सुझाव दिएका छन् । सो पछिल्लो राजनीतिक घट्नाक्रम सम्बन्धमा सगरमाथाअनलाइनडटकले गरेको कुराकानी भिडियो सहित प्रस्तुत गरिएको छ । डिल्लीराम अधिकारी (विकट) राजनीतिकसँगै पछिल्लो समय कलाकारिता तर्फ पनि सक्रिय तवरले लागि परेका छन् ।

भिडियो अन्तर्वार्ता सहित 

Sagarmatha

https://youtu.be/jW38PWdZNuY

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १२ : ०३ बजे