१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

भारतले कोरोनाविरुद्धको खोप निर्यातमा रोक लगायो


१२ चैत्र २०७७, बिहिबार  

0
Shares

काठमाडौं । भारतले कोरोना भाइरस ९कोभिड(१९०विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगाएको छ।

पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।

 


बीबीसीका अनुसार अक्सफर्ड(आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ । र, यसबाट नेपालमा पनि खोप अभियान प्रभावित हुनसक्नेछ ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफर्ड(आस्ट्राजेनेकाकै खोप परेको छ।

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ५ : ११ बजे