पूर्वमन्त्री गोकुल बाँस्कोटाको घर नजिकै शक्तिशाली विष्फोट !

Facebook Debugger

फाईल ति्स्वीर ।

काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनहरामा शक्तिशाली बम विष्फोट भएको छ ।
पूर्वमन्त्री गोकुल बाँस्कोटाको घर नजिकै शक्तिशाली विष्फोट भएको प्रहरीले जानकारी दिएको छ । कसरी विष्फोट भयो भन्ने यकिन गर्न प्रहरीहरु परिचालित भएका छन् ।
अहिले घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । घटनाको विस्तृत विवरण प्राप्त आउन बाँकी छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार