पूर्वमन्त्री बाँस्कोटाको घरमा विष्फोट घटनाको ७ तस्वीर !

Facebook Debugger


काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनहरामा पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार बिहानै शक्तिशाली बम विष्फोट भयो ।
विस्फोटबाट मानवीय क्षति भने भएको छैन । तर बाँस्कोटाको घरसँगै छिमेकका केही घरहरुमा क्षति पुगेको छ । हालसम्म घटनाको जिम्मेवारी कसैले नलिएपनि सुरक्षा निकायले विप्लव समूहलाई आशंका गरेको बताएका छन् ।

घटनास्थलका तस्वीरहरु :

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार