प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा अस्पतालबाट डिस्चार्ज भइन !

Facebook Debugger


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौला बुधबार डिस्चार्ज भएकी छन् ।
प्रधामन्त्री ओलीकी भान्जी नाता पर्ने झापाकी संग्रौला गत साताको सोमबार शिक्षण अस्पतलमा भर्ना भएकी थिइन् । संग्रौलाको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि डिस्चार्ज गरिएको असपतालका डाक्टरले बताएका छन् ।
गत बुधवार संग्रौलाको एक मिर्गौला प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार