प्रदेश २ लाई विशेष प्रदेश बनाउने प्रस्ताव संसदमा दर्ता !

Facebook Debugger


काठमाडौं । प्रदेश २ लाई विशेष प्रदेश बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद प्रभु साह, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह र समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले बिहीबार संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै यस्तो माग गरेका हुन् ।
अन्य प्रदेशको तुलनामा प्रदेश २ पछाडि रहेको भन्दै उनीहरुले विशेष प्रदेश बनाउन माग गरेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार