होली यसरी मनाए नायक पल र नायिका पूजाले [फोटोफिचर]

Facebook Debugger


काठमाडौं । फिल्म ‘थ्री लभर्स’मा अतिथि भूमिका निर्वाह गर्दै अभिनयमा प्रवेश गरेकी पूजा शर्माले ‘मधुमास’मा मुख्य नायिकाका रूपमा अभिनय गरिन् ।
यही फिल्मबाट निर्देशक सुदर्शन थापासँग जोडी बनाएकी उनले सुदर्शनकै निर्देशनमा मात्र आधा दर्जन फिल्ममा काम गरिसकेकी छिन् । ‘म यस्तो गीत गाउँछु-२’ उनीहरूको प्रदर्शन हुन लागेको नयाँ फिल्म हो ।


मनोरञ्जनसँग पल शाहको नाता म्युजिक भिडियो एडिटरका रूपमा जोडिएको हो । थुप्रै म्युजिक भिडियो एडिट गरेका उनी पछि आफैँ मोडलिङ गर्न थाले । कमल खत्रीको ‘हनी बनी’ हिट भएपछि रोज्जा मोडल बनेका पलको फिल्म यात्रा भने ‘नाइँ नभन्नू ल-४’बाट सुरु भएको थियो । ‘म यस्तो गीत गाउँछु २’ को पहिलो भागमा पूजा शर्मासँगै जोडी बनाएका उनले दोस्रो भागमा पनि पूजासँगै रोमान्स गरेका छन् ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार