माओवादी केन्द्र काठमाडौं (ओखलढुंगा सम्पर्क समितिको भेला

98 Shares

काठमाडौं । माओवादी केन्द पार्टी कार्यालय कोटेश्वरमा ओखलढुँगा,काठमाडौं सम्पर्कमञ्चले कार्यक्रम आयोजना गरि,जिल्ला कार्यसमिति चयन गरेको छ । सो भेलाले पदाधिकारीहरु अध्यक्ष क,राम कुमार पौडेल,उपाध्यक्ष क,भोलेन्द्र कुमार बानियाँ,सचिव क,लोकेन्द्र जेरो किराँती,कोषाध्यक्ष क,उर्मिला बस्नेत र सहसचिव क,कुल बहादुर मगर साथै निर्वाचन क्षेत्र क संयोजक क,मनोज खतिवडा र निर्वाचन क्षेत्र ख संयोजक क,बिष्णु गिरी लगायत नव निर्वाचित स्थानिय निकाय संयोजक सह–संयोजक लगायत ७५ सदस्यीय कमिटी सो भेलाले चयन गरेको हो ।

फोटो :लोकेन्द जेरो किराती

सो माओवादी केन्द ओखलढुँगा,काठमाडौं सम्पर्कमञ्चको भेलामा,सम्पर्क समन्वय कमिटी सह इन्चार्ज डिला राम आचार्य प्रमुख अतिथि र प्रदेश १ सम्पर्क समन्वय कमिटी(सचिव ध्रुव आङ्दाम्वे र प्रदेश १ कमिटी सद्स्य द्वय( अनिल योगि र चम्पा कार्किको पनि उपस्थिति थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार