पूर्वमिस नेपाल उषाले गरिन् १७ वर्षे वैवाहिक सम्बन्ध अन्त्यको घोषणा ! [भिडियोसहित]

Facebook Debugger

काठमाडौँ । पूर्वमिस नेपाल उषा खड्गीले जिपी तिमिल्सिनासँगको वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेकी छन् ।
खड्गीले सामाजिक सञ्जाल फेसबुक मार्फत सञ्चारकर्मी तिमिल्सिनासँगको १७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य भएको जानकारी दिएकी हुन् ।
जीवनको लामो समय सँगै बिताउँदा पनि आफूमाथि शारीरिक तथा मानिसक यातना नरोकिएको र जिपीमा सुधार नआएकाले आफूले सम्बन्ध अन्त्य गर्ने निर्णय लिएको खड्गीले उल्लेख गरेकी छन् । उनले सन्तानका लागि सदैव लड्ने बताएकी छन् । उषा र जिपीको प्रेम सम्बन्धपछि विवाह भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस । 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार