लुम्ले केन्द्रबिन्दु भएर ५.० रेक्टर स्केलको भुकम्प

Facebook Debugger

काठमाण्डौँ । पोखरा लगायत नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।


आइतबार साँझ ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्लेमा केन्द्रबिन्दु रहेर ५.० रेक्टर स्केलको भुकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धम्का बुटवल, भरतपुरदेखि काठमाडौँसम्म महसुस भएको थियो । भूकम्पको धक्का महशुस हुँदा नेपालको पश्चिमी क्षेत्रका केहि स्थानीयहरु त्रसित बनेका थिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार