सोलुखुम्बुमा एमालेको समानान्तर जिल्ला कमिटी विस्तार [नामावलीसहित]

सल्लेरी । सोलुखुम्बुमा नेकपा एमालेको समानान्तर जिल्ला कमिटी विस्तार गरिएको छ । केन्द्रमा जारी रहेको दुई पक्षको विवाद जिल्ला तहसम्म आइपुगेपछि जिल्ला कमिटि गठन गरिएको हो ।

शनिबार सल्लेरीमा माधव नेपाल पक्षले आफूलाई आधिकारिक दाबी गर्दै १ सय ७८ सदस्यीय जिल्ला कमिटी विस्तारको घोषणा गरेको हो ।

अघिल्लो साता जिल्ला पदाधिकारी टुंग्याएको उक्त समुहले शनिबार १ सय ७८ सदस्यीय जिल्ला कमिटि विस्तारको घोषणा गरेको हो । दोर्जी जाङ्बु लामाको अध्यक्षतामा रहेको कमिटीको उपाध्यक्षमा नन्दराज गुरुङ र सचिवमा डिल्ली राई रहेका छन् ।

जिल्ला कमिटिमा को को परे हेर्नुहोस नामावली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार