नेपालमा थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

343 Shares

काठमाडौं । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट नेपालमा पछिल्लो २४ घण्टा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले बताएका छन् ।

नेपालमा गएको २४ घण्टामा ३ हजार ६ सय ६० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार