चट्याङ लागेर एक जनाको मृत्यु

455 Shares

रौतहट । रौतहटमा शनिबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर परोहा नगरपालिका-२ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुदले बताए ।

घर बाहिर बेसेका जमसेदलाई अचानक चट्याङ लागेपछि आफन्तले उपचारका लागि अस्पताल पु¥याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार