होसियार ! : धनगढीमा थप १ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४ पुग्यो !

Facebook Debugger

काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा ४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार