बुटवलमा मृत्यु भएका युवाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ !

Facebook Debugger

बुटवल । आइतबार बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा मृत्यु भएका युवामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

युवाको २ पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

उनको आईतबार उपचारको क्रममा मृत्यु भएको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार