सोलुखुम्बुमा यौ’न ध’न्दा चलाएको आ’रोपमा होटल सञ्चालिका प’क्राउ

45.1k Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा यौ’न ध’न्दा चलाएको आरोपमा एक महिलालाई प्रहरीले प’क्राउ गरेको छ ।

सल्लेरी स्थित विजय होटलकी सञ्चालिका ४५ वर्षिय महिलालाई यौ’न ध’न्दा चलाएको आ’रोपमा प’क्राउ गरिएको प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए ।

ढकालका अनुसार उ’जुरीका आधारमा प’क्राउ गरि थप अ’नुस’न्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार