यौ‘न धन्धा आरोपमा प‘क्राउ परेकी सल्लेरीकी होटल सञ्चालिकालाई यस्तो स’जाय हुन सक्छ

६ महिनासम्म कै'द स'जाय

14.1k Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित एक होटलकी सञ्चालिका यौ‘न धन्धा चलाएको आ’रोपमा प‘क्राउ परिन् । उनकै होटलमा काम गर्ने एक महिलाले प्रहरीलाई दिएको उ’जुरीका आधारमा होटल सञ्चालिकालाई प‘क्राउ गरिएको थियो ।

केहि महिना अगाडिदेखि वरिपरिका छिमेकीहरुले उक्त होटलमा अ’वैध काम हुने गरेको बताउँदै आएका थिए । तर, प्रहरीमा कुनै उजुरी नपुगेका कारण त्यस्ता अ’वैध काम गुपचुप रह्यो । अन्ततः त्यही होटलमा काम गर्ने एक महिलामाथि होटल सञ्चालिकाले अ’वैध काम गर्न दबाव दिएपछि उक्त घटना सार्वजनिक भएको थियो । यत्तिमात्र होइन पिडित महिला प्रहरीसम्म उ’जुरी लिएर पुगेपछि अ’वैध कामको प’र्दाफास भएको हो ।

यौ‘न धन्धा चलाएको आ’रोप लागेका होटल सञ्चालिकालाई प‘क्राउ गरी अनु’सन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटवालले बताए । ‘आ’रोप प्रमाणित भए हामी कानून अनुसार का’रबाही गर्छौं ।’ डिएसपी कटवालले भने ।

मुलुकी अ’पराध संहिता, २०७४ को परिच्छेद ५, दफा १२० अनुसार वे’श्यावृति वा वे’श्यागमनका लागि घर, जग्गा प्रयोग गर्न दिन नहुने व्यवस्था गरिएको छ । कसैले वे’श्यावृत्ति वा वे’श्यागमनको लागि जानीजानी आफ्नो घर, जग्गा, सवारी साधन उपलव्ध गराउन हुँदैन । यदि उपदफा (१) बमोजिमको क’सूर गर्ने व्यक्तिलाई ६ महिनासम्म कै’द वा ५ हजार रुपैयाँँसम्म ज’रिबाना वा दुवै स’जाय हुन सक्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार