काठमाडौं । के तपाई जागीरको खोजिमा हुनुहुन्छ ? अनि धेरै जागीर खुलेको सूचनाको जानकारी नपाई नै म्याद सकिएको छ ? उसो हो भने अब तपाईको चिन्ता हटेको छ ।
तपाईले अब एक क्लिकमा नेपालभर खुलेका जागीरको सूचना हेर्न सक्नुहुनेछ । अब तपाईले चाहेको जागीर ढुक्कले खान सक्नु हुनेछ ।
अब तपाईले नेपालभर खुलेका जागीरहरु तपाईले चाहेको समय अर्थात फुर्सदमा पनि जुनसुकै बेला तपाईको समयमा हेर्न सक्नुहुनेछ । जसले गर्दा तपाईको समय बचतसँगै नेपाल भरका जागीरहरु एकै साथ एक क्लिकमा हेर्न सक्नुहुनेछ ।
आजका विभिन्न दैनिक पत्रपत्रिकामा ५ वटा रोजगारको सूचना प्रकाशित भएका छन् । तपाईलाई कुन पद वा कार्यालमा तपाईको योग्यता पुग्छ ? आवेदन दिनुहोस ।