कुवेतमा थप १० जना नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या २४ पुग्यो

Facebook Debugger

काठमाडौं । कुवेतमा थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड-१९)को सक्रमण पुष्टिा भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालका अनुसार मंगलबार साँझसम्म कुवेतमा थप १० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या २४ पुगेको छ ।

यसअघि कुवेतमा १४ जना नेपालीमा कोरोना भाइरसको सक्रमण देखिएको थियो ।

सबै सक्रमित नेपालीको उपचार भइरहेको सिलवालले बताए । कुवेत सरकारले आफ्ना नागरिक सरह नै सेवा ती संक्रमित नेपालीहरुलाई उपचार सेवा दिइरहेको पनि सिलवालले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार