माओवादी केन्द«ले टुंग्यायो मन्त्री र राज्यमन्त्री ९सूचीसहित०

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक रान्यमन्त्री टुंगो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार