२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

माओवादी केन्द«ले टुंग्यायो मन्त्री र राज्यमन्त्री ९सूचीसहित०


२० आश्विन २०७८, बुधबार  

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक रान्यमन्त्री टुंगो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १२ : ५९ बजे