६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

रामकुमारी पर्यटन र विरोध खतिवडा स्वास्थ्यमन्त्री,एकीकृत समाजवादी


२२ आश्विन २०७८, शुक्रबार  

63
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ ।

समाजवादीबाट खतिवडासँगै रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठ किसान मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ७ : ४९ बजे