
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा पनि विजयी हुने निश्चित भएको छ ।
महामन्त्री पदमा गगन थापा पछि दोस्रो धेरै मत ल्याएर उनी महामन्त्रीमा विजयी हुने निश्चित भएको हो । उनले तेस्रो स्थानमा रहेका डा. प्रकाशशरण महतले भन्दा ३ सय ६९ सय मत बढी ल्याएका छन् ।







