७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

माओवादी केन्द« १.प्रदेश को अध्यक्षमा :हर्कबहादुर विजयी


८ पुस २०७८, बिहिबार  

35
Shares

विराटनगर । नेकपा ९माओवादी केन्द्र० प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ ९मिक्सो० विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् ।नेम्वाङले १६९ मत पाएका थिए भने मेन्याङ्बोले ६४ मत पाए ।

तीनजना उपाध्यक्षमा देवान चाम्लिङ ९१२००, शिवकुमार डाँगी ९११३० र मणिकुमार साम्पाङ ९१११ ० विजयी भएका छन् ।

एक जना सचिवमा गणेश उप्रेती ९सुशील० विजयी भए । उनले १४८ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए ।

३ जना सहसचिवमा कुमारी राई ९११४०, ऋषिराम ढुंगाना ९९५० र सागर किराँती ९७३० विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी ९गगन० विजयी भएका छन् ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए । मतदानमा १९ जना अनुपस्थित भए ।

माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशनले पदाधिकारीको टुङ्गो लगाउन नसकेपछि सदस्य घोषणा मात्रै गरेको थियो । सहमतिको प्रयास असफल भएपछि बुधबार बेलुका निर्वाचन गरेको हो ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ६ : २० बजे