२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

माओवादीमा खुलातर्फका १४५ मध्ये १११ केन्द्रीय सदस्य छानिए (सूचीसहित)

समानुपातिकबाट को को भए केन्द्रीय सदस्य (सूचीसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रले खुलातर्फबाट केन्द्रीय सदस्यमा १११ जना निर्वाचित गरेको छ । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेका हुन् ।

माओवादीले २९९ केन्द्रीय सदस्यमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने विधानमा व्यवस्था गरेको छ । तर प्रचण्डले १११ जनाको नाम घोषणा गर्दै बाँकी ३४ जना पछि चयन गरिने बताए ।

माओवादीले महाधिवेशनबाट केन्द्रीय सदस्यमात्र चयन गर्ने र पदाधिकारीहरु केन्द्रीय समितिबाट चयन गर्ने व्यवस्था गरेको छ । अब केन्द्रीय सदस्य चयन भएका नेताहरुबाट नै पदाधिकारी चयन हुनेछन् ।

हेर्नुहोस् खुलातर्फबाट केन्द्रीय सदस्य चयन भएकाहरुको नामावली

१. नेपबहादुर थारु चौधरी
२. लक्ष्मणदत्त जोशी
३. शरदसिंह भण्डारी
४. खगराज भट्ट
५. नरेन्द्रबहादुर कुँवर
६. त्रिलोचन भट्ट
७. माधव सापकोटा
८. युवराज चौलागाईं
९. लेखनाथ दाहाल
१०. शालिकराज जमकट्टेल
११. श्यामकुमार श्रेष्ठ
१२. हरि दाहाल
१३. महेश्वर दाहाल
१४. हेमलाल शर्मा
१५. सन्तकुमार दराई
१६. हितमान शाक्य
१७. कृष्णप्रसाद सापकोटा
१८. धर्मदत्त देवकोटा
१९. मुक्ति प्रधान
२०. ईश्वरीप्रसाद भण्डारी
२१. सुनील मानन्धर
२२. हरिबोल गजुरेल
२३. पुष्पकमल दाहाल प्रचण्ड
२४. दिलिप महर्जन
२५. सुदन किँराती
२६. किरणकुमार राई
२७. सुरेश राई
२८. हेमराज भण्डारी
२९. राजेन्द्र कार्की
३०. एकचन्द्र बराल
३१. पदमबहादुर राई
३२. साबित्रीकुमार काफले
३३. सुरेन्द्रकुमार कार्की
३४. युवराज भट्टराई
३५. अजयशंकर नायक
३६. अशोक मण्डल
३७. भरतप्रसाद शाह
३८. प्रकाशहरि पोखरेल
३९. राजु खड्का
४०. योगकुमार यादव
४१. गोपाल ठाकुर
४२. रामकुमार शर्मा
४३. रामेश्वर राय यादव
४४. मातृका यादव
४५. प्रल्लाह कुमार बुढाथोकी
४६. गिरिराजमणि पोखरेल
४७. विश्वनाथ साह
४८. गणेश साह
४९. इन्द्रजित थारु
५०. जीवन गौतम
५१. तेजबहादुर ओली
५२. हेमराज शर्मा पोखरेल
५३. गणेशमान पुन
५४. जगप्रसाद शर्मा
५५. वर्षमान पुन
५६. महेश्वरजंग गहतराज
५७. कुलप्रसाद केसी
५८. डोरप्रसाद उपाध्याय
५९. सुबबहादुर रोका
६०. तिलकराम शर्मा
६१. चक्रपाणि खनाल
६२. कृष्णध्वज खड्का
६३. कृष्णबहादुर महरा
६४. बामदेव क्षेत्री
६५. झकबहादुर मल्ल
६६. विन्दमान विष्ट
६७. रामदीप आचार्य
६८. महेन्द्रबहादुर शाही
६९. राजकुमार शर्मा
७०. शक्ति बस्नेत
७१. गजेन्द्र महत
७२. टेकबहादुर बस्नेत
७३. जनार्दन शर्मा
७४. मायाप्रसाद शर्मा
७५. कालीबहादुर मल्ल
७६. युवराज दुलाल
७७. रामप्रसाद सापकोटा
७८. ओमनाथ ढुंगाना
७९. गंगा कार्की
८०. पुष्पविक्रम मल्ल
८१. लीलामणि पोखरेल
८२. लक्ष्मण पन्त
८३. लेखनाथ न्यौपाने
८४. डिलाराम आचार्य
८५. झक्कु सुवेदी
८६. सीपबहादुर बस्नेत
८७. कृष्ण केसी
८८. अमरबहादुर गुरुङ तमु
८९. गुप्तबहादुर ठकुरी
९०. खिमलाल देवकोटा
९१. देवेन्द्र पौडेल
९२. हरिबहादुर चुमान
९३. बालकृष्ण गैरे
९४. नारायणकाजी श्रेष्ठ
९५. कृष्णप्रसाद धिताल
९६. देवप्रसाद गुरुङ
९७. श्रीराम ढकाल
९८. सुरेश आलेमगर
९९. हितराज पाण्डे
१००. दिनानाथ शर्मा
१०१. पम्फा भुसाल
१०२. उर्मिला अर्याल
१०३. जयपुरी घर्ती
१०४. रेखा शर्मा
१०५. पूर्णाकुमारी सुवेदी
१०६. यशोदा सुवेदी गुरुङ
१०७. परशुराम रम्तेल
१०८. महेन्द्र पासवान
१०९. गोपी सार्की अछामी
११०. दलजित श्रीपाइली
१११. दिलमान चौधरी

हेर्नुहोस् समानुपातिकतर्फको केन्द्रीय सदस्यहरुको सूची

खसआर्य पुरुष (१४)

१. नारायण दाहाल
२. सूर्य सुवेदी
३. धिरेन्द्र शर्मा
४. नरबहादुर विष्ट
५. बसन्त शर्मा
६. केशव नेपाल
७. निर्मल आचार्य
८. जोखबहादुर महरा
९. देवराज रेग्मी
१०. तारामान स्वाँर
११. देवराज रेग्मी
१२. हरिराज अधिकारी
१३. देवेन्द्र पराजुली
१४. अच्युतम काफ्ले

खसआर्य युवा (४)

१. विजय भण्डारी
२. दुर्गा चापागाईं
३. अनिल शर्मा
४. लालबहादुर सोडारी

खसआर्य महिला (२५)

१. आशा कोइराला
२. सीता पोखरेल
३. कल्पना धमला
४. गङ्गाकुमारी बेल्बासे
५. दामाकुमारी शर्मा
६. देवी खड्का
७. धर्मशिला चापागाईं
८. नारायणी शर्मा
९. वलावती शर्मा
१०. विमला सुवेदी
११. रेणु चन्द
१२. रेनु दाहाल
१३. सत्या पहाडी
१४. समिता कार्की
१५. लक्ष्मी न्यौपाने
१६. मञ्जु बम
१७. कुन्ती जोशी
१८. टीका बुढाथोकी
१९. गोमा कुँवर
२०. कालिका चलाउने
२१. मुक्तिनी गौतम
२२. हरिमाया शर्मा
२३. मुक्ति चौलागाईं

खसआर्य युवा महिला (६)

१. यशोदा न्यौपाने
२. ओमकुमारी पौडेल
३. विमला सिंह
४. दीपन सिंखडा
५. गीता तिमल्सिना
६. कृष्णा शाह

जनजाति पुरुष (११)

१. अजम्बर राई काङमाङ
२. रामकुमार राई
३. मानबहादुर बुढामगर
४. जीतबहादुर योन्जन
५. दीपेन्द्रकुमार पुन
६. तुलाराम घर्तीमगर
७. राजकाजी गुरुङ
८. परशुराम तामाङ
९. हितबहादुर तामाङ
१०. दिलिप प्रजापति
११. छक्कबहादुर लामा

जनजाति युवा (४)

१. इन्द्रबहादुर आङ्बो
२. हेमकुमार राई
३. डम्बर घर्तीमगर
४. नविन जिरेल

जनजाति महिला (२२)

१. अमृता थापा
२. ओनसरी घर्ती
३. कमला रोका
४. कुमारी मोक्तान
५. ताराकुमारी घर्ती
६. दुर्गा जयन्ती राई
७. पार्वती थापा
८. शशी श्रेष्ठ
९. लक्ष्मी लामा
१०. सोमती तमु
११. होमकुमारी खापुङ
१२. सीता थेबे
१३. मणि खुम्बु किराँती
१४. पी घर्ती
१५. लक्ष्मी पुन
१६. मीना तामाङ
१७. सरिता महर्जन
१८. प्रतिमा श्रेष्ठ
१९. उर्मिला लामा
२०. लक्ष्मी गुरुङ
२१. लालकुमारी पुन
२२. माया बल

जनजाति युवा महिला (४)

१. विना मगर
२. आर तामाङ
३. ममता ताजपुरिया
४. कमला दोङ

दलित पुरुषतर्फ (३)

१. विष्णुबहादुर बिक
२. यमबहादुर परियार
३. जगत पार्की

दलित महिला (११)

१. अन्जना बिसंखे
२. सुशीला श्रीपाईली
३. सीता बौडेल
४. मानकुमारी नेपाली
५. सीता नेपाली
६. धनमाया बिक
७. लक्ष्मी बिक
८. शान्ति नेपाली
९. गीता गहतराज
१०. दुर्गाकुमारी बिक
११. पम्फा बसेल

दलित युवा (१)

१. सुबोध श्रीपाइली

दलित युवा महिला (१)

१ं पार्वती बिक

मधेसी पुरुष (३)

१. जगत यादव
२. शिवकुमार मण्डल
३. रामकुमार यादव

मधेसी युवा (१)

१. सुरेन्द्र मेहता

मधेसी महिला (२)

१. बोधमाया कुमारी यादव
२. सुनिताकुमारी यादव

थारु पुरुष (३)

१. सन्तकुमार चौधरी
२. हरिनारायण चौधरी
३. देवीलाल चौधरी

थारु युवा (१)

१. अमनलाल मोदी थारु

थारु महिला (५)

१. रुपा चौधरी
२. अञ्जना चौधरी
३. अञ्जु चौधरी
४. दीपा चौधरी
५. कृष्णा चौधरी

मुस्लिम पुरुष (१)

१. हकिकुल्लाह मुसलमान

मुस्लिम महिला (१)

१. कौसर साह

पिछडिएको क्षेत्र (३)

१. नरेश भण्डारी
२. देवकी मल्ल
३. कुमार पौडेल

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ३ : २५ बजे