ब्रेष्ट क्यान्सरबाट पिडित मनकुमारीलाई बाहिङ किरात मुलुखिमको ३ लाख १७ हजार आर्थिक सहयोग [भिडियोसहित]

  सगरमाथा अनलाईन

काठमाडौं । सोलुखुम्बु जिल्ला नेचासल्यान १, गुगुर्दीका मनकुमारी बाहिङ राईलाई बाहिङ किरात मुलुखिमको समन्वयमा ३ लाख १७ हजार ५ सय ६६ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखा र नेचासल्यान १, सेरो र जेजुरु स्थायी ठेगाना भई हाल बेलायतमा बसोबास गर्ने बाहिङहरुले ब्रेष्ट क्यान्सरबाट पिडित मनकुमारी बाहिङलाई आर्थिक सहयोग गरेका हुन् । बाहिङ किरात मुलुखिम केन्द्रीय कार्यसमितिको समन्वयमा दक्षिण कोरिया र बेलायतमा भएका मनकारी नेपालीहरुले पिडित बाहिङलाई उपचारका लागि आर्थिक सहयोग गरिएको बाहिङ किरात मुलुखिमका केन्द्रीय महासचिव धिरेन बाहिङले बताए ।

बिरामी बाहिङको अहिले काठमाडौंमा उपचार भैरहेको छ । लामो समयदेखि उपचाररत बिरामीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भैरहेको बिरामीको श्रीमान नौधन राईले बताए । बिरामीको लामो समयसम्म अस्पतालमै राखेर उपचार गर्नु परेकाले आर्थिक अभावका कारण सहयोगको अपिल गरिएको बाहिङ किरात मुलुखिमका केन्द्रीय कोषाध्यक्ष कृष्ण बाहिङले बताए । ‘यस्तो विषम परिस्थितिमा पनि आफ्नो गाँस काटेर मुलुखिमको समन्वयमा आर्थिक सहयोग गर्नुहुने दक्षिण कोरिया र बेलायतमा रहनुहुने नेपालीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’ कोषाध्यक्ष बाहिङले भने, ‘सामाजिक संस्था यस्तै दुःख र पिडा परेको बेला चाहिने हो । त्यसैले बाहिङ किरात मुलुखिमले सकेको सँधै सहयोग गरिरहने छ ।’

बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाको सहकार्यमा उठेको सहयोग रकम

१. राजु बाहिङ नेचासल्यान गा.पा २ दोदी, सोलुखुम्बु रु ७०,००० वन

२. किरण बाहिङ नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु रु ५०,००० वन

३. चित्र बाहिङ नेचासल्यान गा.पा १ ओस्ती, सोलुखुम्बु रु ५०,००० वन

४. मनिकला बाहिङ नेचासल्यान गा.पा १ गुगुर्दी, सोलुखुम्बु रु ५०,००० वन

५. गुण राज बाहिङ चिशंखुगढी गा.पा सोलाघर, ओखलढुंगा रु ५०,००० वन

६. दिल बाहिङ नेचासल्यान गा.पा १ रुगा, सोलुखुम्बु रु ५०,००० वन

७. भोज बिक्रम राई नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु रु ५०,००० वन

८. दुर्गाधन राई नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु रु ५०,००० वन

९. धन बहादुर बाहिङ नेचासल्यान गा.पा १ सेरो, सोलुखुमबु रु १,५०,००० वन

१०. निस्चल बाहिङ नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु रु १,५०,००० वन

११. इन्द्र बाहिङ नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु रु १,५०,००० वन

१२. प्रकाश बाहिङ नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु रु १,५०,००० वन

१३. ज्ञान बाहिङ नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु रु १,५०,००० वन

१४. अर्पना बाहिङ नेचासल्यान गा.पा ५ साम्बुरु, सोलुुखुम्बु रु २५,००० वन

१५. सन बहादुर बाहिङ नेचासल्यान गा.पा १ ओस्ती, सोलुखुम्बु रु ५०,००० वन

१६. बेल कुमार बाहिङ नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु रु ५०,००० वन

१७. मन्जु राई नेचासल्यान गा.पा ५ सिताम्दु, सोलुखुम्बु रु ३०,००० वन

१८. निमा तामाङ काभ्रेपालान्चोक रु ३०,००० वन

१९. बिमल बाहिङ नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु रु ५०,००० वन

२०. लक्ष्मी तामाङ सिन्धुपाल्चोक रु २०,००० वन

२१. मुनाराज राई नेचासल्यान गा.पा ५ खालदयाल, सोलुखुम्बु रु ५०,००० वन

२२. प्रदिप राई नेचासल्यान गा.पा ५ खालदयाल, सोलुखुम्बु रु ५०,००० वन

२३. पुर्णमान तामाङ धादिङ रु १५,००० वन

२४. बलिधन बाहिङ नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु रु ५०,००० वन

२५. नेश बाहिङ नेचासल्यान गा.पा ५ ब्लई, सोलुखुम्बु रु २०,००० वन

२६. खरुबीर राई नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु रु ५५,००० वन

२७. सुमन राई नेचासल्यान गा.पा ५ खालदयाल, सोलुखुम्बु रु ५०,००० वन

२८. हर्क राज राई नेचासल्यान गा.पा १ सेरो सोलुखुम्बु रु १,००,००० वन

२९. अमृता राई नेचासल्यान गा.पा १ जेजुरु, सोलुखुम्बु रु ५०,००० वन

३०. प्रकाश अन्ते राई नेचासल्यान गा.पा ५ लिस्पुम, सोलुखुम्बु रु ५०,००० वन

३१. शुनिल दिप्ता राई नेचासल्यान गा.पा २ दोदी, सोलुखुम्बु रु ३५,००० वन

३२. हर्कराज बाहिङ नेचासल्यान गा.पा १ गुगुर्दी, सोलुखुम्बु रु ५०,००० वन

३३. बिष्णु राई नेचासल्यान गा.पा १ रुगा, सोलुखुम्बु रु ३०,००० वन

३४. गजेन्द्र राई नेचासल्यान गा.पा २ दोदी, सोलुखुम्बु रु ३०,००० वन

३५. प्रकाश राई नेचासल्यान गा.पा १ जन्तेरु, सोलुखुम्बु रु ५०,००० वन

३६. अम्बर राई नेचासल्यान गा.पा १ जेजुरु, सोलुखुम्बु रु १,६०,००० वन

३७. दिनेश राई नेचासल्यान गा.पा १ जेजुरु, सोलुखुम्बु रु १०,००० नेरु । दक्षिण कोरीयबाट जम्मा नेपाली रुपैया रु २४२८००.५१ ( दुई लाख बयालिस हजार आठसय मात्र)

बेलायतबाट उठेको सहयोग रकम

१. लईन्द्र राई नेचासल्यान गा.पा १ जेजुरु, सोलुखुम्बु  ६० पाउण्ड

२. भरत राई नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु  ६० पाउण्ड

३. हिरा सिं राई नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु ६० पाउण्ड

४. छत्र लक्ष्मी राई नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु ६० पाउण्ड

५. उत्तम राई नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु ६० पाउण्ड

६. कैलाश राई नेचासल्यान गा.पा १ ओस्पु, सोलुखुम्बु ६० पाउण्ड

७. राज राई नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु ६० पाउण्ड

८.  बिद्याकला राई नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु २० पाउण्ड ।

९. सुजन राई नेचासल्यान गा.पा १ सेरो, सोलुखुम्बु रु ५००० नेपाली गरी जम्मा रु ७४७६६.४० पैसा सहयोग रकम उठेको छ ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार