मलेसियामा नेचासल्यान २ का नेपालीको मृत्यु

Facebook Debugger

काठमाडौं । रोजगारीको शिलशिलामा मलेसिया पुगेका एक नेपालीको मृत्यु भएको छ ।

सोलुखुम्बु नेचासल्यान वडा नं. २ स्थायी ठेगाना भई हाल मलेसियामा कार्यरत दानबहादुर नेपालीको मृत्यु भएको हो । गएराती २ बजे फोनमा कुराकानी गर्दा गर्दै बेहोस भएका नेपालीको मृत्यु भएको बताइएको छ ।

मृतक नेपाली मलेसियास्थित Johor mohor bakery mobilay international company मा कार्यरत थिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार