कोरोनाबाट थप १ जनाको मृत्यु, नेपालमा मृतकको संख्या १३ पुग्यो !

Facebook Debugger

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलालीमा १ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।

उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार