१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने


२३ फाल्गुन २०७८, सोमबार  

0
Shares

काठमाडौं । भोलि ९मंगलबार० बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ ।

राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ११ : २४ बजे