कर्णालीमा कोरोना संक्रमित १ हजार नाघ्यो, दैलेखमा थपिए ९१ जना

Facebook Debugger

सुर्खेत । कर्णालीमा सोमबार एकै दिन ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् ।

सोमबार थपिएकासँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ७७ पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार