थपिए ६७१ कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ७८४८ पुग्यो !

Facebook Debugger

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ७१ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

यो संख्यासँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

उनीहरुमध्ये २२ जनाको मृत्यु भएको छ, भने १ हजार १ सय ८६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार