सुमीको रंगमञ्च यात्रा

Facebook Debugger

सन् २०१२ की मिस तामाङ सुमी मोक्तान मोडलिङ र म्युजिक भिडियो अभिनयमा स्थापित नाम हो ।

भारतको दिल्लीमा बसेर पढ्दा उनले सन् २००८ मा ‘मिस दिल्ली’को उपाधि जितेकी थिइन् । सन् २०१३ मा मिस नेपालमा भाग लिएकी उनले चौथो स्थान हात पारिन् ।

‘दुई रुपैयाँ’ र ‘जानी नजानी’ गरी दुई फिल्ममा आइटम गीतमा नृत्य गरेकी उनले ‘झ्यानाकुटी’मा छोटो भूमिका निर्वाह गरेकी थिइन् ।

गत साल मंसिरमा प्रदर्शन भएको ‘सरौतो’मा सुमीले मुख्य भूमिका निर्वाह गरेकी छिन् । उनी मिक्स्ड मार्सल आट्र्सकी खेलाडी पनि हुन् ।

 

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार