थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८२७४ पुग्यो !

Facebook Debugger

काठमाडौं । शुक्रबार थप ४ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रबार २ सय १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म १ हजार ४ सय २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार