नायिका एञ्जलको लकडाउन फिगर

Facebook Debugger

काठमाडाैं । सर्लाही, नवलपुर स्थायी घर भएकी एञ्जल श्रेष्ठ ७ वर्षदेखि काठमाडौँमा बसेर मोडलिङ गरिरहेकी छिन् ।

उनले अभिनयको क्रममा ४० वटाभन्दा बढी म्युजिक भिडियोमा फिचरिङ गरीसकेकी छिन् । उनले केही विज्ञापनमा पनि काम गरेकी छिन् ।

श्रेष्ठले अहिलेसम्म ३ वटा चलचित्रमा दमदार अभिनय गरेकी छिन् । पहिलो फिल्म ‘कड्के कमाल के’ प्रदर्शन भइसकेको छ भने ‘गोर्खे’ र ‘लप्पनछप्पन २’ प्रदर्शन हुन बाँकी छन् ।

रंगीन पर्दा मार्फत कलाकारितालाई पेशा बनाउन लागि परेकी उनको अभिनयमै रमाउने सोच छ । पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण प्रायः सबै क्षेत्रमा असर परेकाले उनी अलि चिन्तित भएकी छिन् ।

 

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार