२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

काठमाडौं महानगर मेयरमा सिर्जना सिंह कांग्रेसको उम्मेदवार


१२ बैशाख २०७९, सोमबार  

7
Shares

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिर्जना सिंह नेपाली कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।

फाईल :तस्बिर

उनी आज दिउँसो शान्तिबाटीकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौं कांग्रेसका एक नेताले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : ०४ बजे